प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : तनहुँ

२०८२-०७-२८

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ भानु न.पा.-९ चितिखोला स्थित अर्चलधारा लौडारीभज्याङ भित्री सडकखण्डमा लौडारी भज्याङबाट बासइजाँगर तर्फ आउदै गरेको ग १ क ६७०७ नं. को पुर्कोट ल्याण्डस्टार बोर्डिङ स्कुलको बस र विपरित दिशाबाट जादै गरेको ना २७ प ५८७९ नं. को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक ऐ. बस्ने वर्ष ४० को राजु कडरीया घाईते भई उपचारको लागि स्थानीय मेडिकल बाईसजाँगर ल्याईएको, घाँटीमा भित्री चोट र दाया खुट्टाको घुँडामा चोट लागेको, बस चालक र मोटरसाइकल नियन्त्रणमा लिईएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।