प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगोलागी : कास्की

२०८२-०४-२६

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की माछापुच्छ्रे गा.पा.१ करुवा बस्ने वर्ष ७२ को सन्ते तामाङको ढुङ्गा माटोले बनेको जस्ताले छाएको एक तले क्च्ची घरमा अचानक विद्युत सर्ट भई आगोलागी भएको छ भन्ने सूचना प्राप्त हुनसाथ प्रहरी टोली खटि गई प्रहरी र स्थानीयको सहयोगमा २०:०० बजे आगो नियन्त्रणमा लिएको, घर पूर्ण रुपमा जली क्षती भएको, मानविय तथा पशु चौपाया क्षती नभएको, अन्नपात, भाँडाकुडा, लत्ता कपडा पुर्ण रुपमा जलेर क्षती भएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।