प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : तनहुँ

२०८२-०४-२६

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ ब्यास न.पा.१० बैरेनी स्थित भित्री सडक खण्डमा देउरालीबाट कलेस्ती तर्फ जाँदै गरेको ग १ ब १५४३ नम्बरको मोटरसाइकलले पैदल यात्री ऐ.१० बस्ने बर्ष ७ की आकृषा अधिकारीलाई स्कुल जाने क्रममा ठक्कर दिई घाईते भई उपचारको लागि रत्नहरी अस्पताल दमौली ल्याएको, घाईतेको टाउको, आँखा माथि चोट लागेको, ११:४५ बजे सामान्य उपचार पश्चात थप उपचारको लागि GMC अस्पताल पोखरा रिफर भएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।