प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगोलागी : म्याग्दी

२०८२-०४-०८

  • A
  • A-
  • A+
Share

जिल्ला म्याग्दी बेनी नगरपालिका-६ जमुनाखर्क बस्ने शेर बहादुर सार्कीको जस्ताका पाताले छाएको काठ र जस्ताका पाताले बेरेको १ तले कच्चि भान्सा कोठामा अचानक आगोलागी भएको भनि स्थानियले टेलिफो मार्फत जानकारी गराउनासाथ प्रहरी टोलि खटि गई प्रहरी र स्थानियको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको, आगलागीबाट दाउरा, भाडाकुडा, एक हजार लिटरको पानी ड्रम र भान्सा घर पूर्ण रुपमा जलि नष्ट भएको, आगलागिको कारण नखुलेको अन्य अवस्था सामान्य रहेको

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।