प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : तनहुँ

२०८२-०३-०५

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ म्याग्दे गाउँपालिका ४ थर्पु बजार स्थित पृथ्बिराजमार्गमा पोखराबाट दमौली तर्फ आउँदै गरेको ग १२ प ७६३५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउदै गरेको HR13H2745 नं.को भारतिय नं.प्लेटको कारले ठक्कर दिई घाईते भएका मोटरसाइकल चालक जिल्ला खोटाङ बारपोखरी ७ थाप्लाङ बस्ने बर्ष ३४ को भबिल तामाङको छातीमा ,निजको श्रीमती मनिषा श्रेष्टको वायाँ खुट्टा र आँखा मुनि चोट  उपचारको लागी म्याग्दे पोली किल्निक थर्पु तनहुँमा उपचार भइरहेको, दुबै घाइतेको अबस्था मध्यम, सवारी साधन र चालक प्रहरीको नियन्त्रणमा ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।