प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिल्ला बागलुङ : सवारी दुर्घटना

२०८१-११-१५

  • A
  • A-
  • A+
Share

जिल्ला बागलुङ बरेङ गा.पा.३ लिग्वी स्थित भित्री कच्ची सडक खण्डमा लिग्वीबाट नयाँ बजार तर्फ आउदैं गरेको लु ४ त ७५५० नम्बरको ट्याक्टरमा चालकको साईडमा सवार जिल्ला चितवन राप्ती न.पा.११ घर भई हाल स्थितमा लेवर काम गर्ने बर्ष ४२ को बाबुराम तामाङ गुडिरहेको ट्याक्टरबाट खस्न जाँदा घाईते भई उपचारको लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।