प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिल्ला तनहुँ : सवारी दुर्घटना

२०८१-११-११

  • A
  • A-
  • A+
Share

 

जिल्ला तनहुँ आँबुखैरेनी गाउपालिका वडा नम्बर ३ डाँडाटोल स्थित सडकखण्डमा गोरखाबाट आँबुखैरेनी तर्फ आउँदै गरेको ना २ च ४१३५ नम्बरको बलेरो चालकले नियन्त्रण गुमाई सडक छेउ नालीमा ठोकिन गई दुर्घटना हुँदा चालक सहित बलेरोमा सवार २ जना निम्न व्यक्ति घाईतेलाई  आँबुखैरेनी अस्पताल तनहुँमा उपचार भई रहेको,

निम्न घाईतेहरु

१. चालक जिल्ला तनहुँ आबुखैरेनी गाउपालिका वडा नं.२ खानिखोला बस्ने वर्ष २५को अबिन थापा अवस्था सामान्य ।
२. सवार ऐ.२ मार्किचोक बस्ने वर्ष २५ को सुमित गुरुङ अवस्था सामान्य ।

 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।