प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिल्ला कास्की : सवारी दुर्घटना

२०८१-११-०९

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा म.न.पा.६ नारेश्वरचोकमा ग२६प १३०५ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिदा घाइतेहरु भई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाएको, मोटरसाइकल व.प्र.का.बैदामको नियन्त्रणमा रहेको

निम्न घाइतेहरु :-

१.मोटरसाइकल चालकः- जिल्ला कास्की पोखरा म.न.पा.६ दिहिगोपाटन बस्ने वर्ष १७ को दिनेश हमाल, नाक र टाउकोमा चोट अवस्था मध्यम ।
२.पैदलयात्रीः-जिल्ला कास्की पोखरा म.न.पा.२५ हेम्जा बस्ने वर्ष ५० को बिजेन्द्र मल्ल, दायाँ हातमा चोट अवस्था सामान्य ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।