प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिल्ला तनहुँ : सरसफाई कार्यक्रम

२०८१-११-०६

  • A
  • A-
  • A+
Share

प्रजातन्त्र दिवस २०८१ को अवसरमा जिल्ला समन्वय समितिको कार्यालय तनहुँले आयोजना गरेको सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्याम कष्ण थापाज्यू, जिल्ला  प्रहरी कार्यालय तनहुँका कार्यालय प्रमुख प्र.उ. वीरेन्द्र बहादुर शाहीज्यू, अन्य सुरक्षा निकायका प्रमुख, संघ सस्थाका पदाधिकारीहरुको उपस्थितीमा ब्यास न.पा.३ अनसनचौतारी खुला मैदान, ब्यास गुफा, परासर क्षेत्र, दुर्गामन्दिर लाईन एरियामा सरसफाई गरेको

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।