प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : कास्की स्याङजा

२०८१-१०-३०

  • A
  • A-
  • A+
Share

जिल्ला स्याङजा फेदिखोला गा.पा.१ सर्केटारी स्थित सिद्धार्थ राजमार्गमा पोखराबाट स्याङजा भिरकोट न.पा.६ बकरे बस्ने(क्यान्सरको बिरामी) वर्ष ७६ को लिला प्रसाद तिवारीलाई लिई आउदै गरेको ग१च ८४६६ नम्बरको एम्बुलेन्स चालकले नियन्त्रण गुमाई सडकको छेउमा पल्टिन जाँदा बिरामीको श्रीमती वर्ष ६९ की लिलावती तिवारीको टोउकोमा सामान्य चोट अवस्था सामान्य रहेको

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।