प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : जि.न.प.(पूर्व)

२०८१-१०-२९

  • A
  • A-
  • A+
Share

जि.न.प.(पूर्व) गैँडाकोट न.पा.१ मिलनचोक भित्री सडक खण्डमा काभ्रेबाट मौलाकालिका तर्फ जाँदै गरेको बा ख ६२५२ नम्बरको बसले पूर्व मिलन मार्गबाट पश्चिम मिलनचोकतर्फ बाटो क्रस गर्दै गरको ना ४३ प ५३० नम्बर को मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइक चालक जिल्ला पर्सा धोविनी गा.पा.३ घर भई हाल जि.न.प.(पूर्व) गैँडाकोट न.पा.१ बस्ने वर्ष ३० को अर्जुन महत्तो घाइते भई उपचारको लागि नयाँ मेडि कल कलेज भरतपुर चितवन पठाइएको

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।