सवारी दुर्घटना : जिल्ला कास्की
२०८१-०७-०८
- A
- A-
- A+
जिल्ला कास्की पोखरा महानगरपालिका १७ घारीपाटन स्थित ग ३ प ९८९५ नम्बरको चालकले नियन्त्रण गुमाई दुर्घटना हुदाँ मोटरसाईकल चालक जिल्ला पाल्पा घर भई ऐ.१७ बस्ने वर्ष ५१ को लक्षु थापालाई पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भईरहेको अवस्था सामान्य रहेको ।