प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना: जिल्ला नवलपरासी (पूर्व)

२०८१-०६-२१

  • A
  • A-
  • A+
Share

जिल्ला नवलपरासी (पूर्व) बिनयी त्रिवेणी गाविस २ दाउन्ने बजार स्थित पूर्व-पश्चिम राजमार्गमा नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु ४० प ३५१४ नम्बरको मोटरसाईकल बिपरित दिशाबाट आउँदै गरेको ना ६ ख ७४७९ नम्बरको टेलरको पछाडिको भागमा चिप्लिएर ठक्कर खादाँ मोटरसाईकल चालक जिल्ला पाल्पा रिब्दीकोट गाविस १ बस्ने वर्ष २३ को किसान सुनार को बायाँ खुटामा चोट, उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा, सवारी साधन र चालक नियत्रणमा ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।