प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : कास्की

२०८१-०६-०८

  • A
  • A-
  • A+
Share

जिल्का कास्की पोखरा म.न.पा.५ मालेपाटन स्थित ग ८ प ६०१० नं.को मोटरसाइकलले पैदल यात्री ऐ मालेपाटन बस्ने बर्ष २७ की दिपा बोहोरालाई ठक्कर दिंदा घाईते भई उपचारको लागी मेट्रोसिटी अस्पताल पठाएको, घुडामा चोट लागेको, मोटरसाइकल चालक जिल्ला पर्बत कुस्मा.न.पा.१० घर भएको बर्ष २८ को यम प्रसाद सुबेदी र मोटरसाइकल  प्रहरीद्वारा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको । 

सम्बन्धित समाचार