सवारी दुर्घटना : कास्की
२०८१-०५-२१
- A
- A-
- A+
जिल्ला कास्की पोखरा म.न.पा.१४ मनकामना टोल स्थितमा ग १२ प १४५३ नं. को मोटरसाइकल र ग ६ प ९२६ नं. को स्कुटर एक आपसमा ठक्कर खाँदा स्कुटर चालक ऐ.१५ नयाँगाउ बस्ने वर्ष २६ को अनिल परियार घाइते भई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पठाएको, टाउको र दायाँ घुडामा चोट लागेको, दुबै सवारी साधन प्रहरी नियन्त्रणमा रहेको ।