प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : तनहुँ

२०८१-०५-१९

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.३ चिसापानी स्थित पृथ्वी राजमार्ग सडक-खण्डमा डुम्रे तर्फबाट आँबुखैरेनी तर्फ आउदै गरेको ग १९ प ७४५९ न. स्कुटर र विपरित दिशाबाट जादै गरेको ग १ क २१४१ न. को मिनिट्रक एक आपसमा ठक्कर खाँदा स्कुटर चालक जिल्ला गोरखा, गोरखा न.पा.१२ बस्ने बर्ष २५ को लक्ष्मण सुनार घाईते भएको बाँया खुट्टामा चोट लागेको, घाइतेको आँबुखैरेनी अस्पताल, आँबुखैरेनीमा उपचार भइरहेको, दुवै सवारी साधन र मिनिट्रक चालक प्रहरी टोलीले नियन्त्रणमा ;लिइ आवश्यक अनुसन्धान भइरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।