प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : बागलुङ

२०८१-०५-१३

  • A
  • A-
  • A+
Share

जिल्ला बागलुङ बागलुङ न.पा.३ रातमाटा स्थित मध्ये पहाडी लोक मार्गमा काठेखोलाबाट बागलुङ बजार तर्फ आउदै गरेको ग१ज ६५३८ नं.को जिप र बिपरित दिशाबाट जाँदै गरेको ध२प १७०६ नं.को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक जिल्ला बागलुङ काठेखोला गा.पा.२ भिमपोखरा बस्ने बर्ष ४८ को नारायण गौतम घाईते भई उपचारको लागी धौलागिरी अस्पताल बागलुङ पठाईएको, घाईतेको निधार र दाहिने खुट्टामा चोट लागेको, दुबै सवारी साधन र जिप चालक प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको । 

सम्बन्धित समाचार
सवारी दुर्घटना : जिल्ला न.प.(पूर्व)
२०८२-०८-०१

जिल्ला न.प.(पूर्ब) गैडाकोट न.पा. ८ बिजय चोक स्थित पूर्ब पश्चिम राजमार्गमा कावासोतीबाट गैडाकोट तर्फ आउँदै गरेको लु १ ख ८१२५ नं. को ट्रक र बिपरीत दिशाबाट बाट जाँदै गरेको लु १ ब १३७३ नं. को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक जिल्ला डोटी पुर्बी चौकी १ माथिल्लो प्लोट बस्ने बर्ष २५ को रक्की भुल घाईते भई उपचारको लागि स्थानिय गैडाकोट आधारभुत स्वास्थ्य चौकी लगेको दाँया नलि खुट्टा फ्याक्चर, दायाँ हातमा भित्री चोट लागेको, उक्त स्थानमा ट्राफिक सहित प्रहरी टोली खटिगई मोटरसाइकल, ट्रक र ट्रक चालक जिल्ला खोटाङ बराहा पोखरी न.पा. ६ मौवाबिटे बस्ने बर्ष ३५ को बिजय राईलाई नियन्त्रणमा लिईएको ।