प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा : कास्की

२०८१-०५-०७

  • A
  • A-
  • A+
Share

जिल्ला स्याङ्जा वालिङ न.पा.८ केदारनाथ मन्दिर स्थित सिद्धार्थ राजमार्गमा खटिएका प्रहरी चेकिङ टोलीले बुटवलबाट पोखरा तर्फ जांदै गरेको लु २ ख ५८४ नं.को बसलाई चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला कास्की पोखरा म.न.पा.९ बस्ने बर्ष ३४ को सुवास गुरुङ र ऐ.वडा नं.३ बस्ने बर्ष २२ को दिनेश सिंहको साथबाट डाईजेपाम १९ एम्पुल, फेनारागन २० एम्पुल, नुर्फिन २१ एम्पुल गरी जम्मा ६० एम्पुल परिमाणमा लागुऔषध फेला पारी मानिस सहित नियन्त्रणमा लिई थप अनुसान्धान कार्य भइरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।