सवारी दुर्घटना : कास्की
२०८१-०५-०६
- A
- A-
- A+
जिल्ला कास्की पोखरा म.न.पा.१० रंगाशाला गेट अगाडी पृथ्वीचोकबाट बुद्धचोक तर्फ आउदै गरेको ग ७ प ५४६१ नं.को मोटरसाइकलले पैदल यात्री ऐ.१५ टुटुङ्गा बस्ने बर्ष ४५ की मेरी पाख्रिनलाई ठक्कर दिदा घाईते भई उपचारको लागी पश्चिम क्षेत्रिय अस्पताल पठाएको, टाउको र बायाँ खुट्टामा चोट लागेको, उपचारमा छोरा गौरब पाख्रिन र मोटरसाइकल चालक जिल्ला धादिङ घर भई पोखरा म.न.पा.१४ चाउथे बस्ने बर्ष ३८ को बिमल लामा संलग्न रहेको,मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको ।