प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगोलागी : कास्की

२०८१-०५-०५

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा ३१ लामास्वारा बनपाले स्थित वर्ष ७१ को कुल बहादुर नेपालीको खर/टिनले छाएको ढुङ्गा माटोले बनेको २ तले कच्ची घरमा बिजुलीको तार सर्ट भई टि.भी.बाट आगो सल्कीन जादा उक्त घर पुर्ण रुपमा जली नष्ट भएको,उक्त घरमा ५ जनाको परिवार बस्ने सबै सकुसला रहेको पशु-चौपाय क्षती नभएको,उक्त आगोलागीबाट दैनिक उपभोग्य खाधान्न लत्ता कपडा कागजपत्र जली नष्ट भएको,उक्त स्थानमा प्रहरी टोली खटीगई आगो निभाउने कार्य भइरहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।