प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : कास्की

२०८१-०५-०४

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा १७ म्यूजियम नजिकै ग १ च ७६५८ नं. को बोलेरो जीपले पैदल यात्री घारीपाटन बस्ने वर्ष ७५ को शोभाकान्त शर्मालाई ठक्कर दिदाँ घाईते भई उपचार लागी गण्डकी मेडिकल कलेज ल्याएको, टाउको,निधार र दाँया हातमा चोट लागेको, सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको । 

सम्बन्धित समाचार