सवारी दुर्घटना : कास्की
२०८१-०४-३२
- A
- A-
- A+
जिल्ला कास्की पोखरा म.न.पा.१७ बिरौटामा छोरेपाटनबाट बिरौटा तर्फ आउदै गरेको ग२२प ५३८१ नं.को मोटरसाइकल र बिपरित दिशा तर्फ जाँदै गरेको ग१५प ३१६४ नं.को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुबै मोटरसाइकल चालक घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाएको, दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा ।