सवारी दुर्घटना : कास्की
२०८१-०४-३०
- A
- A-
- A+
जिल्ला कास्की
पोखरा म.न.पा.६ लेकसाईडमा ग११प ६५६२ नम्बरको मोटरसाईकल र ग१४प ६५११ नम्बरको
मोटरसाईकल एक आपसमा ठक्कर खाँदा जिल्ला स्याङजा पुतली न.पा.४ घर भई हाल जिल्ला
कास्की पोखरा म.न.पा.१७ बिरौटा बस्ने वर्ष २७ को सफल थापाको वायाँ खुट्टा र वायाँ
हातमा चोट लागेको र जिल्ला कास्की म.न.पा.३१ बेगनास घर भई १४ खसिबजार बस्ने वर्ष
२७ को भगवान पाण्डे दुबै हात र दायाँ घुडामा चोट लागेको, दुबै मोटरसाईकल चालहरुलाई
उपचारको लागि गण्डकी मेडिकल कलेज पठाएको ।