सवारी दुर्घटना : कास्की
२०८१-०४-२३
- A
- A-
- A+
जिल्ला कास्की पोखरा २२ फलाचे हलाको टाउको स्थित लु २ ख ४७९७ नं. को टिप्परको चालक कालिमाटी बस्ने वर्ष ५७ को दिल बहादुर घलानले नियन्त्रण गुमाई सडकबाट १० मिटर तल खस्न गई दुर्घटना हुँदा मानवीय क्षती नभएको, टिप्परमा क्षती भएको, टिप्पर घटना स्थलमा नै रहेको ।