प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : तनहुँ

२०८१-०४-२०

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ बन्दिपुर गा.पा.१ डुम्रे बजार स्थित पृथ्बीराजमार्गमा डुम्रेबाट आँबुखैरेनी तर्फ जादै गरेको ग १९ प ८१३४ नं.को मोटरसाइकलले पैदल यात्री जिल्ला तनहुँ भानु न.पा.४ बस्ने बर्ष ३५ की सुबिदा तामाङलाई ठक्कर दिई घाईते भई उपचारको लागी लक्ष्मी अस्पताल डुम्रे पठाईएको, प्रारम्भिक उपचार पश्चात थप उपचारको लागी १३:०० बजे CMC भरतपुर रिफर गरिएको, मोटरसाइकल चालक र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको । 

सम्बन्धित समाचार