प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : बागलुङ

२०८१-०४-१३

  • A
  • A-
  • A+
Share

जिल्ला बागलुङ निसिखोला गा.पा.२ जुग्जाखोला स्थित मध्यपहाडी लोकमार्गमा झिवाखोला देखि बुर्तिबाङ तर्फ आउँदै गरेको ग ८ प ७७०७ नं. को मोटरसाइकल चालकले नियन्त्रण गुमाई सडकमा पल्टन गई दुर्घटना हुँदा चालक जिल्ला बागलुङ तमानखोला गा.पा.२ घर भई हाल ऐ.ढोरपाटन न.पा.१ बुर्तिबाङ बस्ने वर्ष २९ को तिलक गोतामे घाईते भई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ ल्याईएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि प्रभास अस्पताल पाल्पा रीफर भएको,दाहिने आँखा मुनी र बायाँ हातमा चोट लागेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।