सवारी दुर्घटना : कास्की
२०८१-०४-०१
- A
- A-
- A+
जिल्ला कास्की पोखरा म.न.पा.६ लेकसाईड क्याटवाक नजिकै हल्लनचोकबाट गैह्राकोचौतरा तर्फ जादै गरेको ग १५ प ७७७८ नं.को NS मोटरसाइकल बिपरित दिशाबाट आउदै गरेको CRV हल्लनचोकबाट गस्तीमा खटिएको ना १ झ १३२२ नं. को भ्यानमा ठक्कर खादा मोटरसाइकलमा सवार २ जना मानिसहरु घाईते भई उपचारको लागि मेट्रोसिटी अस्पताल पठाएको ।