जिल्ला कास्की : सवारी दुर्घटना
२०८१-०३-२०
- A
- A-
- A+
जिल्ला कास्की पोखरा ९ नागढुङ्गा स्थित बा ९० प ५८३९ नम्बर को
मोटरसाईकल चालकले नियन्त्रण गुमाई दुर्घटना हुँदा मोटरसाईकल चालक बिदेशी (रसियन)
नागरीक हाल नाम नखुलेको पुरुष व्यक्ति वर्ष २४ को घाइते भई उपचारको लागी फेवासिटी
अस्पताल पठाएको ।