सवारी दुर्घटना : नवलपरासी (पूर्व)
२०८१-०३-१७
- A
- A-
- A+
जिल्ला नवलपरासी (पूर्व) कावासोती नगरपालिका ८ खर कट्टा जंगल
स्थित पूर्व पश्चिम राजमार्गमा अमरापुरीबाट कावासोती तर्फ आउदै गरेको लु ३७ प ८१८८
नम्बर को मोटरसाईकिल चालकले नियन्त्रण गुमाउदा दुर्घटना हुँदा मोटरसाईकल चालक जिल्ला
नवलपरासी गैडाकोट नगरपालिका १५ अपरापुरी बस्ने वर्ष ६१ को बद्रिनाथ पराजुलीको उपचार
भईरहेको ।