प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिल्ला कास्की : सवारी दुर्घटना

२०८१-०३-१४

  • A
  • A-
  • A+
Share

जिल्ला कास्की पोखरा महानगरपालिका१७ ड्यामसाईड स्थित राष्ट्रबैंकचोकबाट ड्यामसाईड तर्फ जादै गरेको ग१५प ६२१२ नं. को मोटरसाइकिल चालकले नियन्त्रण गुमाई सडक छेउमा पल्टन गई दुर्घटना हुदा मोटरसाइकिल चालक पोखरा महानगरपालिका१७ ड्यामसाईड घारीपाटन बस्ने वर्ष २६ को चोकेश गुरुङ घाईते भई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पठाएको, उपचारमा दाजु सुजन गुरुङ संलग्नचालकको सवारी चालक अनुमति पत्र भएकोमादक पदार्थ सेवन गरेकोमोटरसाइकिल नियन्त्रणमा रहेको ।

सम्बन्धित समाचार