जिल्ला नवलपरासी पूर्व : सवारी दुर्घटना
२०८१-०३-१३
- A
- A-
- A+
जिल्ला नवलपरासी पूर्व गैँडाकोट नगरपालिका ६ शिव चोक स्थित भित्री
सडकखण्डमा ना २८ प २१०९ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घट्ना हुँदा स्कुटर
चालक गैंडाकोट नगरपालिका ६ बस्ने बर्ष २९ को अनिल सुनार घाईते भई उपचारको लागी
पुरानो मेडिकल कलेज चितवन ल्याएको,टाउकोमा चोट,अवस्था गम्भिर, उपचारमा निजको भिनाजु संलग्न रहेको ।