प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिल्ला नवलपरासी पूर्व : सवारी दुर्घटना

२०८१-०३-१३

  • A
  • A-
  • A+
Share

जिल्ला नवलपरासी पूर्व गैँडाकोट नगरपालिका ६ शिव चोक स्थित भित्री सडकखण्डमा ना २८ प २१०९ नम्बर को स्कुटर चालकले नियन्त्रण गुमाई दुर्घट्ना हुँदा स्कुटर चालक जिल्ला नवलपरासी बस्ने बर्ष २९ को अनिल सुनार घाईते भई उपचारको लागी पुरानो मेडिकल कलेज चितवन ल्याएको,टाउकोमा चोट,अवस्था गम्भिर, उपचारमा निजको भिनाजु संलग्न,स्कुटर घाईतेको घरमा रहेको, सवारी चालक नियन्त्रणमा रहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।