जिल्ला कास्की : लागु औषध सहित मानिस नियन्त्रण लागु
२०८१-०३-०९
- A
- A-
- A+
जिल्ला कास्की पोखरा १७
छोरेपाटन स्थित सुनौलीबाट पोखरा तर्फ आउँदै गरेको लु १ ख ४९५० को बसमा जिल्ला कास्की
अन्नपूर्ण गाउँपालिका ३ काडे बस्ने वर्ष ४१ को बिरेन्द्र तुलाचनले लागु औषध लुकाई ल्याएको
सुचनाको आधारमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पछाडी बोक्ने झोलामा डाईजापाम
७३, फेनेरागन ७४, बुर्फिन ६८ गरी जम्मा २१५
एम्पुल लागु औषध सहित निज व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको
।