प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिल्ला तनहुँ : लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८१-०३-०७

  • A
  • A-
  • A+
Share

जिल्ला तनहुँ आबुँखैरेनी गा.पा.४ बेनिटार स्थित पृ.रा.मा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा धनुषा बाट पोखरा तर्फ आउदै गरेको स.६.प.२९३७ नं.को मोटरसाईकल चेकजाँच गर्दा मोटरसाईकल पछाडी सवार जिल्ला धनुषा जनकपुरधाम उपमहानगरपालिका १० बस्ने बर्ष २० को सुमित कुमार शाहले बोकेको झोलामा नाईट्रोभेट १० लेखेको ५९ पत्ता-(८८५ ट्याब्लेट), नाईट्राजेपाम लेखेको ३ पता (२८ ट्याब्लेट), ६२ पत्ता गरी जम्मा ९१३ ट्याब्लेट लागु औषधसहित मोटरसाईकल चालक जिल्ला धनुषा जनकपुरधाम उपमहानगरपालिका १७ बस्ने बर्ष ३० को दिपु कुमार यादव सहित दुबै जनालाई नियन्त्रणमा लिई इ.प्र.का आबुखैरेनी तनहुँमा ल्याई थप अनुसन्धान भइरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।