प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना : म्याग्दी

२०८१-०२-२२

  • A
  • A-
  • A+
Share

जिल्ला म्याग्दी बेनि न.पा.३ बुद्ध बोर्डिङ स्कुल स्थितमा बेनीबाट भकिम्ली तर्फ जादै गरेको ग११प ५७४१ नं. को मोटरसाइकल चालकले नियन्त्रण गुमाई सडकमा पल्टिन जादा मोटरसाइकल चालक जिल्ला म्याग्दी बेनि न.पा.३ भकिम्ली बस्ने वर्ष ३२ को विश्वास घर्ती मगर घाईते भई उपचारको लागि बेनी अस्पताल म्याग्दी लगेकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि २२ गते ००:३० बजे मणिपाल अस्पताल पोखरा रिफर भएको, निजको बायाँ हातको कुईनामा चोट, अवस्था मध्यम, उपचारमा निजको साथि संलग्न रहेको । 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा : न.प. (पूर्व)
२०८२-०९-१८

जिल्ला न.प.(पूर्व) बिनयी त्रिवेणी गा.पा.२ दाउन्ने बजार पूर्व-पश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले बर्दघाटबाट चितवन तर्फ जाँदै गरेको ना२३प ५७६६ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा स्कुटर चालक जिल्ला चितवन भरतपुर म.न.पा.१३ बस्ने वर्ष ३३ को साकार क्षेत्रीको हेल्मेट भित्र ब्राउन सुगर जस्तो देखिने २ प्याकेटमा १ ग्राम ११० मिलिग्राम लागुऔषध फेला पारी निज साकार श्रेष्ठ र सोही स्कुटर पछाडि सवार जिल्ला रुपन्देही बुटवल उ.म.न.पा.९ ईटाभट्टी बस्ने वर्ष २० को उत्सव श्रेष्ठ समेतलाई स्कुटर सहित दुबै जनालाई नियन्त्रणमा लिई  आवश्यक अनुसन्धानको भइरहेको ।