सवारी दुर्घटना : कास्की
२०८१-०२-२१
- A
- A-
- A+
जिल्ला कास्की पोखरा म.न.पा.१३ गौडाकोमुख स्थित वि.पी.मार्गबाट लामाचौरतर्फ जादै गरेको ग १ ख ६३९४ नं. को टिप्परमा सोही दिशातर्फ जादै गरेको लु ८७ प ९५२० नं. को मोटरसाइकल पछाडीबाट ठक्कर खाँदा मोटरसाइकलमा सवार व्यक्तिहरू घाईते भई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाएको, टिप्पर र टिप्पर चालक प्रहरीको नियन्त्रणमा, दुवै चालकले मा.प.से. नगरेको, प्रहरीद्वारा थप अनुसन्धान कार्य भइरहेको ।