प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बागलुङ: स्कुटी दुर्घटना हुँदा चालक घाईते

२०७९-११-३०

  • A
  • A-
  • A+
Share

बागलुङ न.पा.२ गोल्डेन गेट स्थित ना. ४२ प ९३३७ नं. स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटी चालक ऐ. ऐ.४ उपल्लाचौर बस्ने बर्ष २३ को राजु कडेल घाईते भई धौलागिरी अस्पताल बागलुङमा उपचार भईरहेको । स्कुटी प्रहरीको नियन्त्रणमा रहेको । 

सम्बन्धित समाचार