प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पूर्व): मो.सा.दुर्घटना हुँदा २ जना घाईते

२०७९-०७-१७

  • A
  • A-
  • A+
Share

गैंडाकोट न.पा.५ अमरचोक स्थित बा.प्र.०३-००२ प ७०१३ नं.को मो.सा.आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक जि.न.प.पूर्व गैंडाकोट न.पा.७ बस्ने वर्ष २६ को विश्वास सापकोटा र मो.सा.पछाडि सवार ऐ.ऐ. बस्ने वर्ष २९ को माधव गौतम घाईते भई नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा । 

सम्बन्धित समाचार