प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कास्की: सवारी दुर्घटना

२०७९-०१-१८

  • A
  • A-
  • A+
Share

कास्की अन्नपुर्ण गाउँपालिका १ लेवाडे स्थित पोखरा बाग्लुङ सडक खण्डमा ग १८ प ८१९१ नं. को मो.सा. र ग २ च ३५२५ नं. को कार एक आपसमा ठक्कर खाँदा निम्न मानिस घाईते भई उपचारको लागी मेट्रोसिटी अस्पतालमा पठाएको, उक्त स्थानमा प्रहरी टोलि खटिई गएको, दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा कार चालक फरार खोज तलास कार्य भईरहेको।

निम्न:-

१. मो.सा. चालक:- जिल्ला पर्वत कुश्मा नगरपालिका ४ बस्ने बर्ष ४५ को जित बहादुर पुन, अवस्था शिरियस ।

२. मो.सा. पछाडी सवार:- जिल्ला पर्वत कुश्मा नगरपालिका ४ बस्ने जित बहादुर पुनको छोरी बर्ष १८ की सुविना पुन मेट्रोसिटी अस्पतालमा ल्याई डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको ।

सम्बन्धित समाचार