कास्की: झुन्डि मृत्यु
२०७८-०७-२६
- A
- A-
- A+
कार्तिक २६, जिल्ला कास्की पोखरा म.न.पा.१
सिम्पानी घर भई हाल ऐ.ऐ.१८ सिम्पानी स्थित दाईको घरमा बस्ने वर्ष ४३ को बम बहादुर
तामाङ उक्त दाईको घरको पंखाको हुकमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने
खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।