प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्याङ्जा: ट्याक्टरले ठक्कर दिँदा १ जना घाईते

२०७८-०६-०७

  • A
  • A-
  • A+
Share

असोज १४, जिल्ला स्याङ्जा आधिखोला गा.पा.५ बरकोबोट स्थित भित्री सडकखण्डमा ग.१ त ३१७८ नं.को ट्याक्टरले पैदल यात्री ऐ.ऐ. बस्ने वर्ष ४५ कि माया बि.क.लाई ठक्कर दिँदा गम्भीर भाईते भई गण्डकी अस्पताल पोखरामा उपचार भईरहेको । ट्याक्टर चालकलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार