बागलुङ: झुण्डी मृत्यु
२०७९-०४-०४
- A
- A-
- A+
जिल्ला बागलुङ तमानखोला गाउँपालिका ५ खुङखानी बस्ने वर्ष ४८ को कृष्ण कामी (विवाहित) आफ्नै घर अगाडी गोठमा रहेको काठको बलोमा चुङगी (सल)को पासो लगाई झुण्डी मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गएको, झुण्डिनुको कारण नखुलेको, अनुसन्धान कार्य भई रहेको ।