पर्वत: झुण्डि मानिस घाईते
२०७९-०२-०९
- A
- A-
- A+
पर्वत,
कुश्मा नगरपालिका-८ चाईनाचोक बस्ने बर्ष ३७ को लोक बहादुर परियारले बेलुका
अत्याधिक मदिरा सेवन गरी बसेकोमा आफु
सुत्ने कोठाको दलिनमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डिएको निजको आमा नन्द
कुमारी दर्जीले देखी निजको बुबा गणेश दमाईले पासो काटी उपचारको लागी जिल्ला
अस्पताल पर्वत ल्याएको, अबस्था मध्यम, उक्त स्थानमा प्रहरी टोली खटि गएको ।