तनहुँ: मो.सा.दुर्घटना हुँदा चालक घाईते

भाद्र २९, जिल्ला तनहुँ ब्यास न.पा.४ बुल्दिपुल स्थित पृथ्वीराजमार्गमा ग. ११ प ८९७९ नं.को मो.सा.आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक ऐ.ऐ.४ बस्ने वर्ष २६ को सुमित श्रेष्ठ घाईते भई रत्नहरि अस्पताल दमौलीमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।