बागलुङ: झुन्डि मृत्यु

भाद्र २७, जिल्ला बागलुङ तमानखोला गा.पा.३ हिले बस्ने बर्ष १९ कि कोपिला श्रीपाली आफ्नै घरको काठको बलोमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।