तनहुँ: स्कुटीले ठक्कर दिँदा १ जना घाईते

भाद्र २७, जिल्ला तनहुँ ब्यास न.पा.५ चापाघाट स्थित पृथ्बिराजमार्गमा ग. १९ प ५९८५ नं.को स्कुटीले पैदल यात्री ऐ.ऐ.बस्ने बर्ष ११ कि अनस्बी श्रेष्ठलाई ठक्कर दिंदा घाइते भई फिस्टेल अस्पताल पोखरामा उपचार भईरहेको । फरार स्कुटी चालकको खोजतलास भईरहेको ।