कास्की: गाँजा सहित मानिस पक्राउ

भाद्र २६, जिल्ला कास्की पोखरा म.न.पा.३० पावरहाउस स्थित ग. १ ख २५३० नं.को माईक्रो बसलाई चेकजाँच गर्दा बसमा सवार जिल्ला धादिङ खनियाबास गा.पा.४ घर भई हाल जि.कास्की पोखरा म.न.पा.६ लेकसाईड बस्ने वर्ष १९ को करण तामाङको साथबाट अं.३ के.जी.गाँजा फेला परेकोमा निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।