कास्की: झुन्डि मृत्यु

भाद्र २६, जिल्ला कास्की पोखरा म.न.पा.२८ ओख्ले बस्ने वर्ष ४८ को बिर बहादुर तिमिल्सिना घर नजिकै रहेको चिलाउनेको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।