तनहुँ: ट्याक्टर दुर्घटना हुँदा चालक घाईते

भाद्र २६, जिल्ला तनहुँ ऋषिङ गा.पा.१ सेताङ स्थित ग.  १ त ४४३९ नं.को ट्याक्टर ब्रेक फेल भई दुर्घटना हुँदा ट्याक्टर चालक ऐ.ऐ. बस्ने वर्ष २६ को कर्ण बहादुर आले घाइते भई गण्डकी अस्पताल पोखरामा उपचार भईरहेको । ट्याक्टर घटनास्थलमा नै रहेको ।