म्याग्दी: डुबि मृत्यु

भाद्र २६, जिल्ला म्याग्दी मंगला गा.पा.२ मिठौला बस्ने वर्ष अं.५० को भिम बहादुर खत्री ऐ.ऐ.स्थित रहेको ठुलो खोलाको झरनाको दहमा पौडी खेल्ने क्रममा डुबि मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई सो सम्बन्धमा थप अनुसन्धान भरहेको ।